भर्खरै ⏱️
प्रमुख समाचार
सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै सिमकोट–१ र २ वडा कार्यालय
सार्वजनिक बिदाको दिनमा समेत नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिमकोट गाउँपालिका–१ र २ नम्बर वडा कार्यालय सञ्चालन गरिएको छ।
वडा कार्यालयका सचिव मनप्रसाद...
र्राष्ट्रिय
हुम्लाका युवा सबिन रोकाया सिमकोट गाउँपालिकाको युवा संघीयता सहजकर्तामा नियुक्त
काठमाडौं विश्वविद्यालयको सिफारिसमा १७ महिनाका लागि खटिए, स्थानीय शासन सुदृढीकरणमा जुट्ने प्रतिबद्धता
कर्णाली प्रदेशको हुम्ला जिल्लामा पर्ने सिमकोट गाउँपालिकामा स्थानीय शासन प्रणालीलाई थप सुदृढ र...
नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा...
नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशकि सहायक...
अन्तर्राष्ट्रिय
भर्खरै ⏱️
राजनीति
विश्व युवा दिवसमा रास्वपा हुम्लाद्वारा बिरामीलाई फ्रुटी तथा बिस्कुट वितरण
हुम्लामा विश्व युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाले जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा अस्पतालका कर्मचारीलाई फ्रुटि र बिस्कुट वितरण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी...
धर्मसंस्कृत
तातोपानी धार्मिक स्थलको गुँडो भव्य रूपमा पुनर्निर्माण
सर्केगाड । MB थापा, सर्केगाड गाउँपालिका–३ उनापानीस्थित सुप्रसिद्ध धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल तातोपानी जाने ऐतिहासिक गुँडोको भव्य पुनर्निर्माण सम्पन्न भएको छ। गत वर्षको...
शिक्षा
स्वास्थ्य
समाज
जीवनशैली