खाद्य व्यबस्था तथा व्यपार कम्पनि लि.र ताँजाकाेट गाउँ पालिका , सिमकाेट गाउँ पालिका र सर्केगाड गा.पा विच स्थानिय रैथाने वाली खरिद बिक्रीवितरण गर्ने गरी दुइ पक्षिय सम्झौता भएकाे छ । उक्त सम्झौता मा खाद्य ब्यबस्था तथा व्यापार कम्पली लि.का सीईओ रमेश आचार्य र सिमकोट गा.पा. अध्यक्ष बिजय भण्डारी सर्केगाड गा.पा.अध्यक्ष ठान बहदुर रोकाया र ताजाकोट गा.पा. अध्यक्ष लाल्केश जैसीको बिच सम्झौता भएको थियो । जिल्लामा उत्पादित कोदो,फापर,उवा र सिमि आदि खाद्यबस्तु सरकारले उचित मुल्यमा खरिद गरिदिने सम्झौता भएको कर्णाली सरोवर दैनिकका सम्पादक बर्ष बहादुर बोहराले सुप्रभा पोस्ट लाई जानकरी दिनुभएको छ । यसकाेलागी अध्यक्ष ज्युलाई आभार सहित धन्यवाद ! जय किसान !!
समाचार प्रमुख समाचार
ताजा खबर
सिमकोट गाउँपालिका वडा नं ७ बाट १४ घरधुरी नेपाली काँग्रेस प्रवेस
सिमकोट गाउँपालिका वडा नं ७ का १४ घरधुरीका २५ जना नेपाली काँग्रेस प्रवेस गरेका छन् । उनीहरुले नेकपा माओवादी केन्द्र परित्याग गरी हरिबहादुर शाहीको...
हुम्लामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने
हुम्लामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएकाे । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा शुक्रबार बसेको बैठकले...
सर्केगाड बजारमा सडक लथालिङ्ग भएपनि सवार गर्नु पर्ने बाध्यता
हुम्लाको मध्य क्षेत्रकाे सर्केगाड गाउँपालिका राष्ट्रिय सडक मार्गमा जाेडिएकाे करिब एक बर्ष पुग्दा पनि सर्केगाड बजारमा सडक लथालिङ्ग भएपनि सवार गर्नु पर्ने बाध्यता रहेकाे...
पहिलो पटक जिल्ला प्रशासनकाे हाता भित्र बाट हुलाक टिकट बिक्री बितरण सुरु
हुम्लाको जिल्ला प्रशासन कार्यलयले हुलाक टिकट जिल्ला प्रशासन कार्यलय हाता भित्र बाट बिक्री बितरण सुरु गरेकाे छ । हुलाक टिकट सेवाग्राहीहरुले सम्बन्धित कार्यलयबाट टिकट...
प्रेस सेन्टर नेपाल हुम्लाकाे पाँचौं जिल्ला अधिवेशन बाट विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय...
प्रेस सेन्टर नेपाल हुम्ला जिल्लाको पाँचौं जिल्ला अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले तिलसरा विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...
प्रेस सेन्टर हुम्लाको अध्यक्षमा तिलसरा बिक सर्वसहत
हुम्ला । प्रेस सेन्टर नेपाल हुम्लाको अध्यक्षमा तलिसरा विक सर्वसहमत निर्वाचीत भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) आवद्ध प्रेस सेन्टर नेपाल...
सिमकाेट गाउँपालिकाले सात वटा कार्यविधि तथा प्रतिवेदन पास गर्दै दसैा गाउँ सभा सम्पन्न
सिमकाेट गाउँपालिकाले सात वटा कार्यविधि तथा प्रतिवेदन पास गर्दै दसैा गाउँ सभा सम्पन्न गरेकाे छ । आर्थिक बर्ष ८१ / ८२ मा हुने र...
दसै गाउँसभामा ८ महिनाकाे बच्चा सहित वडा सदस्य उपस्थित
सिमकाेट गाउँपालिकाकाे दसै गाउँ सभा जनप्रतिनिधि बिज गाउँ सभा सम्पन्न भएपनि ८ महिनाकाे बच्चा बाेकेर वडा ८ कि वडा सदस्य जसपुरी कामी भने केही...