पुर्ण खोप वडा, गाउँ पालिका र नगरपालिका सुनिश्चित कार्यक्रम अनुसार घरधुरी नमुना सर्वेक्षण सुरु

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 256;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 32;

सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा द्वारा वडा नम्बर ७ र ८ मा पुर्ण खोप वड, गाउँ पालिका र नगरपालिका सुनिश्चित कार्यक्रम अनुसार घरधुरी नमुना सर्वेक्षण गरिएको छ । सिमकोट गाउँ पालिका अन्तरगत वडा नम्बर ७ अन्तरगत चौगान फया, धारापोरि,थाया ग्वालेखोर र वडा नम्बर ८ अन्तरगत खोल्सी,स्याडा,साता र याङ्गु गाउमा सर्वेक्षण गरिएको छ । सर्बेक्षण कार्यक्रम अन्तरगत १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुको  सख्याको  गणना गरिएको हाम्रा सहकर्मी धन बहादुर भण्डारीले बताउनु भयो ।
सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा सह संयोजक बसन्ती रावतको नेतृत्वमा नेपाल पत्रकार महासघ जिल्ला कार्र्य समिती हुम्लाकी उपाध्यक्ष छपाल लामा,जिल्ला स्वास्थ्य कार्यलय हुम्लाका खोप फोकल प्रशन प्रेम पाण्डे,सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत साङगी लामा,कर्णाली सेरोफेरोका प्रबन्धक नन्द सिंह र रेडियो मानसरोवरका समाचार प्रमुख धन बहादुर भण्डारीको सहभागीता रहेको थियो ।