कर्णाली प्रदेश
ताजा खबर
गाउँपालिका अध्यक्ष विजय भण्डारीद्धारा रेडियो मानसरोवरको समुउद्घाटन
“बिबिधतामा एकता, राष्ट्र निर्माणमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ कर्णालीको आवाज तथा हुम्लाको सानका रूपमा परिचित डेली मेल मिडिया प्रा. लि. द्वारा सञ्चालित...
हुम्लामा दोस्रो पटक हिमपात जनजीवन प्रभावित
उच्च हिमाली भेग हुम्ला जिल्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । मंगलबार राति करिब ११ बजेदेखि सुरु भएको हिमपात बुधबार बिहानसम्म जारी...
नेकपा एमाले हुम्लाद्धारा निर्वाचन मूल परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन
नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनको लागी हुम्ला जिल्लामा अदानचुली गाउँ पालिकाका पुर्व अध्यक्ष दल फडेराले टिकट पाएका छन् । टिकट पाए लगतै एमाले...
हुम्लामा निर्वाचन प्रहरीे आवेदकको संख्या १ हजार २ सय भन्दा बढी
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरी वलतर्फ ४६ जना गरि जम्मा ५ सय ९५...
हुम्लामा निर्वाचन प्रहरीे आवेदन दिनेको संख्या अत्यधिक चार दिनमा ७ सय १ जना
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ । निर्वाचन प्रहरी...
सर्केगाड गाउँपालिकाको बिकास –ः एक साथ ४ वटा आर सिसि भवनको उद्घघाटनःभिडियो फोटो फिचर...
कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाले एक साथ ४ वटा आरसिसि भवनको निर्माण कार्य सम्पन्न गरेको छ । सर्केगाड गाउँपालिका वडा...
निशुल्क लोक सेवा तयारी कक्षा सिमकोटमा संचालन
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा सोमवार बाट निशुल्क लोक सेवा तयारी कक्षा संचालनको समुद्घाटन भएको छ । सिमकोट गाँउपालिका अध्यक्ष बिजय भण्डारीको प्रमुख...
© 2024 All copyrights reserved to the Suprabha Post || Powered by :- Wanted IT Solution ||



एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेकपा एमालेबाट दल फडेराले दोस्रोमा मनोनयन दर्ता गराएका हुन् । त्यसपछि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डा. दिपेन्द्र रोकायाले उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा (माओवादी) बाट कुम्भ बुढा (निर्माण सी), नेपाली कांग्रेसबाट जयपति रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २६ वर्षीया टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट जटिल कार्की र मितेरी नेपाल पार्टीबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
नर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको समय आज बेलुका ५ बजेसम्म तोकिएको थियो ।






