Gallery_1743088831261

Gallery_1743088804932
FB_IMG_1743088972597

ताजा खबर

सिमकोट गाउँपालिकाको अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई वैशाख २४ गते

सिमकोट। सिमकोट गाउँपालिकाले अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा वैशाख २४ गते उक्त कार्यक्रम गर्न लागेको हो। आर्थिक...

कर्णाली प्रदेश सरकारले वैशाख २८ गते बाट बजेट अधिवेशन सुरु गर्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष उक्त सिफारिस...

कर्णाली सरकारले शुभारम्भ गर्यो ४० कटेकाहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरुको निशुल्क परिक्षणका साथै उपचार...

१२ को परिक्षामा हुम्लाबाट ५ सय १७ परीक्षार्थी उपस्थित

सिमकोट । यो वर्ष कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरुभएको परीक्षा ११ बजे सम्म चलेको थियो। राष्ट्रिय...

पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुनेमा सिमकोट दोस्रो

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। शनिवार जिल्ला समन्वय समिति हुम्लाको सभाहलमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो। पहिलो चरणमा...

१२ कक्षामा देशभर ५ लाख ११ हजारबढिले परीक्षा दिदै

सुर्खेत । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गते सम्पन्न...

विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको मिति घोषणा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् ले आन्दोलनको मिति घोषणा गरेको छ । परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको...

राष्ट्रपतिले संघिय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले अपरान्ह ३ बजे उक्त सम्बोधन...