FB_IMG_1743950533224

FB_IMG_1743950506313
FB_IMG_1743950500135

ताजा खबर

सिमकोटमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला सम्मेलन सम्पन्न, संगठन विस्तार र जनजीविकाका मुद्दामा जोड

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति हुम्लाले बुधबार सिमकोटमा पत्रकार सम्मेलन आयोजना गर्दै संगठन विस्तार, जनजीविकाका सवाल तथा आगामी कार्यक्रमबारे निर्णय सार्वजनिक गरेको छ ।...

नाम्खा–४ याल्वाङमा काडेतारमा फसेको भालु, उद्धारको लागि वन कार्यलयको टोलि जिल्लाबाट प्रस्थान

जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–४ याल्वाङमा एक भालु स्थानीयले लगाएको काडेतारको घेरबारमा फसेको अवस्थामा फेला परेको छ । याल्वाङ प्रहरी चौकीबाट करिब १०० मिटर...

सिमकोट ७ पाङ्लाथुङ्मा जीप दुर्घटना, चार जना घाइते

सिमकोट गाउँपालिका ७ पाङ्लाथुङमा बुलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। उक्त बुलेरो जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको...

सिमकोट गाउँ पालिका वडा नं २ मा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न

सिमकोट गाउँ पालिका वडा नं २ मा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेधिक स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा भएको उक्त कार्यक्रम...

नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशले पत्रकार संगको बिमा सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल बिमा प्राधिकरण कर्णालि प्रदेशकि सहायक...

सिमकोट–बरगाउँ–ठेहे–दोजाम सडक निर्माणका लागि बजेट विनियोजन, अध्यक्ष भण्डारीद्वारा आभार व्यक्त

सिमकोट गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम सिमकोटदेखि वडा नं. १ सम्मका चार वटा वडालाई सडक सञ्जालमार्फत जोड्ने महत्त्वपूर्ण सिमकोट–बरगाउँ–ठेहे–दोजाम सडक निर्माणका लागि आर्थिक वर्ष...

नाम्खा गाउँपालिकामा अध्यक्ष कप सुरु, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

हुम्लाको नाम्खा गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष प्रेम लामाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरेका हुन्...

लाम्पाटा–रानीखर्क सीमा विवादबारे जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना

हुम्ला जिल्लाको कवाडी–लाम्पाटा–रानीखर्क सीमा विवाद समाधानको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लाको गेट अगाडि धर्ना कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार दिउसो दिउँसो...