हुम्लाबाट एमाले ११औं महाधिवेशनकको लागि ६ प्रतिनिधि सर्वसम

नेकपा एमालेको ११औँ महाधिवेशनका लागि हुम्लाबाट सर्वसम्मत ६ जना प्रतिनिधि चयन भएका छन् ।
जिल्ला सचिव तिर्थराज बोहराका अनुसार खुलातर्फत २ जना, ४० बर्ष मुनिका १ , महिलातर्फ २ र दलिततर्फ १जना गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
बोहराका अनुसार खुलातर्फ ज्ञामी बुमि र लोक बहादुर हमाल छनोट भएका छन् ।
४० बर्ष मुनिका तर्फ भने तिर्थराज बोहरा रहेका छन ।
महिला तर्फ भने प्रतिमा लामा र बिमला कुमारी शाहि रहेका छन् ।
दलिततर्फ भने पर्वत सुनार रहेका छन् ।