सिमकोट गाउँपालिका स्तरीय प्रथम अध्यक्ष रनिङ्ग कप -२०८२ सुरु

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 29;

सिमकोट गाउँ पालिका स्तरीय प्रथम अध्यक्ष रनिङ्ग कप आज बाट सुरु भएको छ । उक्त कप हुम्ला जिल्ला सिमकोट गा पा वडा नं ५ स्थित तल्लो बजारमा रहेको  जिल्ला खेलकुद बिकास समितिको खेल मैदानमा भैरहेको छ । सिमकोट २ मा रहेको   रामदेव माध्यमिक बिधालय सिमकोट हुम्लाकाे आयाेजना मा भईरहेको सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारीले बताउनु भएको छ । उक्त अध्यक्ष कप एक कार्यक्रमका साथ समउट्घाटन भएको समेत अध्यक्ष भण्डारीले बताउनु भयो । कार्यक्रममा राम देव माध्यामिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर भण्डारीकाे अध्यक्षता तथा सिमकोट गा पा अध्यक्ष बिजय भण्डारी काे प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी , सुरक्षा निकाय प्रमुख, जिल्ला स्थित पत्रकार , बिधार्थी र स्थानीय बासिन्दाकाे उपस्थितिमा ” स्वास्थ्को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारा सहित सिमकोट गाउँपालिका स्तरीय प्रथम अध्यक्ष रनिङ्ग कप -२०८२ समु‌द्घाघटन कार्यक्रम गरिएको हो ।उक्त कार्यक्रम राम देव मा बि ठेहे, कर्णाली मा बि,चौगानफया सैपाल मा बि स्याडा , कैलाश मा बि डाडाफया , मानसरोवर मा बि सिमकोट , बालमन्दिर मा बि सिमकोट र रलिङ मा बि बरगाउ गरि जम्मा ७ वटा मा बि ले भाग समेत अध्यक्ष भण्डारीले यश सुप्रभा पोस्टलाई जानकारी दिनु भयो ।