समाचार
ताजा खबर
सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप...
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने
स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाबीच राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सिमकोट गाउँ...
बाजुराको धुलचौर सडक खण्ड अवरुद्ध गर्ने संलग्नलाई कारबाहीको दायरा ल्याउने जिल्ला प्रशासनको निर्णय
बाजुराको धुलचौर सडक खण्ड अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लामा सर्वदलिय बैठक बसेको छ । उक्त बैठकले कर्णाली करिडोर अन्र्तगत पर्ने बाजुराको धुलाचौरको सडक...
रानीसैन क्षेत्रको विवादबारे नाम्खा गाउँपालिकाको प्रेस विज्ञप्ति, भ्रम सूचना नफैलाउन आग्रह
नाम्खा गाउँपालिकाले हुम्ला र बाजुरा जिल्लाको सीमावर्ती पर्यटकीय तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रानीसैन क्षेत्रको सीमांकन तथा उपभोग सम्बन्धी विवादका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै...
प्रहरी नायव उपरीक्षक खड्का द्धारा असहाय नागरिकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका एक असहाय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले आर्थिक सहयोग प्रदान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ निवासी...
अदानचुली गाउँ पालिका बारीगाउँमा निर्माण भएको हेलिप्याड गाउँ पालिकालाई हस्तानतरण
शत्रु भन्जन गुल्म रानिवन ब्यारेकद्धारा अदानचुली गाउँ पालिका वडा न. ५ बारीगाउँमा निर्माण भएको हेलिप्याड गाउँ पालिकालाई हस्तानतरण गरेको छ । नेपाली सेनाले संचालन...
सबैका लागी भबिश्य बढाउने शिक्षा परियोनजा कार्यक्रमको शनिबार सामाजिक कार्यालय हम्लामा शुभआरम्भ
Felm नेपालको आर्थिक सहयोग तथा सामुदायिक बिकास केन्द्र सिडिसिको प्राबिधिक सहयोगमा सबैका लागी भबिश्य बढाउने शिक्षा परियोनजा कार्यक्रमको शुभआरम्भ भएको छ । कार्यक्रम सामाजिक...
रास्वपा सिमकोट गाउँपालिका अधिवेशन सम्पन्न, २२ गते जिल्ला अधिवेशन हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिमकोट गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट गाउँपालिका तहको नयाँ नेतृत्व चयन गरिएको छ।
सभापतिमा छङवा लामा , उपासभापतिमा हिमाल शाही,...
© 2024 All copyrights reserved to the Suprabha Post || Powered by :- Wanted IT Solution ||











