सर्केगाड गाउँ पालिकाको प्रशासकिय भवन शिलान्यास

सर्केगाड गाउँ पालिकाको प्रशासकिय भवनको शिलान्यास गरीएको छ । लगभग ८ करोड रकम मा सर्केगाड गाउँ पालिकाको प्रशासकिय भवनको निर्माण हुन लागेको हो । करोडौ रकममा निर्माण हुन लागेको प्रशासकिय भवन सुबिधा युतm हुने पालिका अध्यक्ष रोकाले रेडियो मानसरोवरलाइ बताउनु भएको छ । पालिका अध्यक्ष रोकायाले एक कार्यक्रमका बिचमा भवनको सिलान्यास गर्नु भएको स्रोतले बताएको छ ।