सार्वजनिक सेवा प्रसारणले विभिन्न पदमा खोल्यो विज्ञापन (सुचनासहित)

सुर्खेत ।  सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। मंगलबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।

लोक सेवा आयोगबाट सहमति प्राप्त भएसँगै रेडियो र टेलिभिजनका लागि  योग्य नेपाली नागरिकहरूबाट २१ दिनभित्र अनलाइन आवेदन दिन अनुरोध गरेको हो। तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ ।