काठमाडौंमा बर्षा

काठमाडौ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघ गर्जनसहित वर्षा भइरहेको छ।