काठमाडौं । निकासी पैठारी नियमन विधेयक, २०८१ प्रतिनिधिसभामा पेस भएको छ। सभाको वैठकमा उक्त विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विधेयक सदनमा पेस गरेका हुन्। विधेयक माथि अहिले सदनमा सैद्धान्तिक छलफल चलिरहेको छ।