हेल्थ अस मेडिकल सेन्टर हुम्लामा मिति 2081-09-01 मा दियको निबेदन अनुसार हुम्ला जिल्ला सिमकोट गाउपालिका वडा न २ ठेहे निबासी गृमे दमाइका छोरा नरजन दमाई केही दिन अगाडिदेखि जिल्ला अस्पतालमा उपचार गर्ने क्रममा निजलाइ F/U care of orchits सम्बन्धि समस्या देखा परेकाले निजको उपचार जिल्ला अस्पतालमा नहुने भएकोले निजलाई थप उपचार को लागि रिफर गरिएका ले निजको आर्थिक अवस्था कम्जोर भएको भनी निजको वडाले सिफारिस गरेको र जिल्ला अस्पताल ले पनि सिफारिस गरेकोले निजले हाम्रो health us nepal medical center humla ले येस्तो खालका बिरामीको लागि सहयोग गरिएको कुरा थाहा पाएर हाम्रो फार्मेसीमा सम्पूर्ण document र ब्याक्तिगत निवेदन का साथमा सहयोग गर्न अनुरोध गरेकाले health us nepal medical center का फाउन्डर Dr harka singh bhandari(marc boix) ले निजलाइ उपचारको लागि रु ३००००(तीस हजार) सहयोग गर्नु भएको छ। निजको स्वास्थ स्थिति मा चाडैं सुधार आहोस।THANK YOU DR HARKA SINGH BHANDARI.
Uncategorized
ताजा खबर
राप्रपा अध्यक्ष लिङ्देल सहितका नेता प्रहरी नियन्त्रणमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनीसहित राप्रपाका अन्य नेतालाई समेत प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो...
उनापानीको ऐतिहासिक “पाठो काट्ने मन्दिर”को पुनर्निर्माण, धार्मिक आस्थामा नयाँ ऊर्जा थपियो
Mb Thapa
बैशाख ७, २०८२सर्केगाड गाउँपालिका–३, उनापानीस्थित ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण "पाठो काट्ने मन्दिर" को भव्य पुनर्निर्माण सम्पन्न भएको छ। परापूर्वकालदेखि न्याय निसाफका...
स्थानिय सेवा कर्मचारी सञ्जालद्वारा आन्दोलनका मिति सार्वजनिक
काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सञ्जालले शनिवार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको...
तातोपानी धार्मिक स्थलको गुँडो भव्य रूपमा पुनर्निर्माण
सर्केगाड । MB थापा, सर्केगाड गाउँपालिका–३ उनापानीस्थित सुप्रसिद्ध धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल तातोपानी जाने ऐतिहासिक गुँडोको भव्य पुनर्निर्माण सम्पन्न भएको छ। गत वर्षको...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण स्थगित – मुख्यमन्त्री कडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन । खेलकुद क्षेत्रसँग...
पत्रकार महासंघ हुम्लाले आन्दोलनरत शिक्षकलाई जुस खुवाएर जनायो ऐक्यबद्धता
हुम्ला । मनोज बोहरा, नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आन्दोलनरत शिक्षकसँग ऐक्यबद्धता जनाउदै फ्रुटी खुवाएको छ। १७ दिनदेखि आन्दोलित हुम्ला सामुदायिक विद्यालयका शिक्षक लाई...
सर्केगाड -३ का दुई पूर्वाधार विकास योजनाहरू समयमै सम्पन्न, स्थानीयवासी खुसी ।
सर्केगाड। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ मा सञ्चालित दुई महत्त्वपूर्ण पूर्वाधार विकास परियोजनाहरू सन्तोषजनक रूपमा सम्पन्न भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको उनापानी...
शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ । – मन्त्री भण्डारी
सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि सुरुभएको कर्णाली एजुकेशन...