हिमाली जिल्ला हुम्लाकाे सिमकाेटमा राष्ट्रिय सडक नजाेडेकै केहिरुपमा सवार गर्ने यातायात सडक साँगुरोका कारणा जाम पर्दा सास्ती खेपन्नु परेकाे छ । कर्णाली काेरिडाेर साँगुरो छ , त्यसैमा सर्केगाड देखि सदरमुकाम सिमकाेट खण्डकाे सडक साँगुराे दाेहाेराे गाडि चल्न गाराे हुने हुदा दुई घन्टा देखि ४ घन्टा सम्म सडक जाम हुने गरेकाे स्थानीय सुरेश रावतले बताएका छन् । रावतका अनुसार सडक कतै – कतै सडक चाैडा भएपनि अधिकांश सडक साँगुरो भएकाले यात्र गर्ने यात्रुले सास्ती खेपन्नु परेकाे जनाएका छन् । बुधबारमात्र सिमकाेट वडा ५ काे थलाहाल्न तलकाेकाे सडकमा सुर्खेत बाट खार्पु नदि तरेर आएकाे मालबाहक ट्रक बिच सडकमै बिग्रिए पछि सिमकाेट देखि खार्पु र खार्पुदेखि सिमकाेट आउने यातायात करिब दुई घन्टा जाम परेर आउनु परेकाे स्थानीय अंग सिंहले रेडियो कैलाशलाई भने , उनले भने सडक साँगुरो छ, चाैडा र दुई लेनकाे भए करिब १६ बटा बस ,ट्याक्टर , ट्रक र बाेलेराेमा सवार गर्ने यात्रु र यातायातका साधनले दुख्ख पाउने थिएनन् । यात्रा गर्दा यसरी दुख्ख पाउनुमा गाउँ – गाउँमा आएकाे स्थानीय सरकार दाेसी मानिन्छ । सडक बनाउदा दुई लेन नभएपनि गाडि पछाडि (ब्याक ) गर्न सकिने सडक बनाउनु पर्ने देखिन्छ । सडक साँगुराे हुदा ठुला मालबाहक ट्रक र बसलाई यात्रा गर्न हमेहमे हुने गरेकाे ट्रक चालले बताएका छन् । यस्ले गर्दा गाडि दुर्घटना नहाेला पनि भन्न सकिँदैन । यसमा सरकारवालाकाे ध्यान जानू जरुरी देखिन्छ ।
कर्णाली प्रदेश
ताजा खबर
राप्रपा अध्यक्ष लिङ्देल सहितका नेता प्रहरी नियन्त्रणमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनीसहित राप्रपाका अन्य नेतालाई समेत प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो...
उनापानीको ऐतिहासिक “पाठो काट्ने मन्दिर”को पुनर्निर्माण, धार्मिक आस्थामा नयाँ ऊर्जा थपियो
Mb Thapa
बैशाख ७, २०८२सर्केगाड गाउँपालिका–३, उनापानीस्थित ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण "पाठो काट्ने मन्दिर" को भव्य पुनर्निर्माण सम्पन्न भएको छ। परापूर्वकालदेखि न्याय निसाफका...
स्थानिय सेवा कर्मचारी सञ्जालद्वारा आन्दोलनका मिति सार्वजनिक
काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सञ्जालले शनिवार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको...
तातोपानी धार्मिक स्थलको गुँडो भव्य रूपमा पुनर्निर्माण
सर्केगाड । MB थापा, सर्केगाड गाउँपालिका–३ उनापानीस्थित सुप्रसिद्ध धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल तातोपानी जाने ऐतिहासिक गुँडोको भव्य पुनर्निर्माण सम्पन्न भएको छ। गत वर्षको...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण स्थगित – मुख्यमन्त्री कडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन । खेलकुद क्षेत्रसँग...
पत्रकार महासंघ हुम्लाले आन्दोलनरत शिक्षकलाई जुस खुवाएर जनायो ऐक्यबद्धता
हुम्ला । मनोज बोहरा, नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आन्दोलनरत शिक्षकसँग ऐक्यबद्धता जनाउदै फ्रुटी खुवाएको छ। १७ दिनदेखि आन्दोलित हुम्ला सामुदायिक विद्यालयका शिक्षक लाई...
सर्केगाड -३ का दुई पूर्वाधार विकास योजनाहरू समयमै सम्पन्न, स्थानीयवासी खुसी ।
सर्केगाड। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ मा सञ्चालित दुई महत्त्वपूर्ण पूर्वाधार विकास परियोजनाहरू सन्तोषजनक रूपमा सम्पन्न भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको उनापानी...
शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ । – मन्त्री भण्डारी
सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि सुरुभएको कर्णाली एजुकेशन...