सर्केगाडकाे निर्वाचन अपडेट बुझ्न संञ्चारकर्मिलाई राेक

सर्केगाड गाउँपालिकामा भएकाे उपाध्यक्ष पदकाे मतगणना सुरुभएकाे निर्वाचन कार्यलयमा सुचना बुझन्ने कार्यबाट संञ्चारकार्मिलाई बन्चित बनाइएको छ । जिल्ला सदरमुकाम र जिल्ला बाहिर बाट निर्वाचनकाे सुचना बुझ्न आएका संञ्चारकर्मिलाई न अपडेट आउँछ न त बुझन्ननै जान पाउने नियाम छ , निर्वाचन सम्वधित सुचनाकाे हक भएपनि त्यसमा मुख्य निर्वाचन अधिकृतले शाेषण गरेकाे संञ्चारकर्मिले जनाएका छ । निर्वाचन कार्यलयमा माइकिङकाे पनि सुबिधा छैन । अपडेट सुन्नकाे लागि स्थानीयले पत्रकारलाई साेधेपनि त्याे स्थानीयकाे माग पूरा नभएकाे देखिन्छ । मतगणना स्थलमा संञ्चारकर्मिलाई जाने तस्बिर नलिने , जम्म २ मिनेट सम्म अपडेट बुझेर फर्किने कुरा भएपनि त्याे उल्टाे भएकाे देखिन्छ । अहिले संञ्चारकर्मि मतगणना स्थलबाहिर भएपनि एक जनालाई पनि अपडेट बुझ्न जान नदिने नियाम मुख्य निर्वाचन अधिकृतले लगाएकाे बुझिएकाे छ ।